Category: समाचार

मातृभूमी संवाददाता । १५ कार्तिक, दैलेख राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दैलेखको दशौँ जिल्ला अधिवेशन आगामी कात्तिक १९ र २० गते दैलेख सदरमुकाममा हुने भएको छ । नयाँ...

जित बहादुर थापा/रोशन । १५ कार्तिक, दैलेख दैलेखमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतदेखि दैलेख बजारतर्फ आउँदै गरेको मोटरसाइकल गुुराँस गाउँपालिका–४, चिसापानी नजिक ट्रकमा ठोक्किँदा...

मातृभूमी संवाददाता । २५ कार्तिक, दैलेख दैलेखमा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय रमेश विक रहेका छन् । डुङ्गेश्वर...

जित बहादुर थापा/रोशन । ०८ कात्तिक, दैलेख दसैँ मनाउन गाउँघर आएका सर्वसाधारण चाडपर्व सकिएसँगै कर्मथलो फर्किन थालेका छन् । कर्मचारी, विद्यार्थी, मजदुर, व्यवसायी लगायत विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति...

मातृभूमी संवाददाता । ०७ कात्तिक दैलेख दैलेख सदरमुकाममा दुई समुहबीच झडप हुँदा एक जना घाइते भएका छन् । दुई समुहका युवाहरुवीच भएको विवादले उग्र रूप लिँदा हेल्मेट प्रहारबाट एक...

जित बहादुर थापा/रोशन । ३१ असोज, दैलेख दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ मा आयोजित पालिकास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र तानडोरी प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’...

जित बहादुर थापा/रोशन । २९ असोज, दैलेख नेपालीहरूको महान् चाड बडादसैँ नजिकिएसँगै दैलेखमा घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । रोजगारी, ज्यालामजदुरी तथा उच्च शिक्षा अध्ययनका लागि जिल्ला...

मातृभूमी संवाददाता । २६ असोज, दैलेख दैलेखमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू पदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) परीक्षणमा कडाइ गरिएको छ । नारायण नगरपालिका १...

मातृभूमी संवाददाता । २५ असोज, दैलेख दैलेखको भगवतीमाई गाउँपालिका–७ मा सञ्चालन भएको वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । यही असोज २२ गतेदेखि भैरव माध्यमिक विद्यालय खेरको...

मातृभूमी संवाददाता । २२ असोज, दैलेख चाडपर्वलाई लक्षित गर्दै दैलेखका चार स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । यात्रुको सुरक्षा, सहज यात्रा र यातायात क्षेत्रमा हुन सक्ने ठगी...